E-mail:
singatidolakha@gmail.com
Sunday, August 8, 2010
Tuesday, August 3, 2010
Latest News Dolakha
अविरल वर्षाका कारण खोलामा आएको वाढीले दोलखाको उत्तरी गौरीशंकर र खारे गाविसमा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजनामा कार्यरत मजदुरको क्याम्प वगाउँदा ९ जना मजदुरको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते हुनुका साथै वाढीमा परि २ जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा वाग्लुङका भीष्म राना, ओम वहादुर पुन बीरगञ्जका कपिलदेव यादव, रामेछापका शैलेश राई, दोलखाका लालसिङ तमाङ, पुस्कर विक, सुन्दर तमाङ लाक्पा शेर्पा र उनकी श्रीमती वाङदे शेर्पा रहेका छन् ।
हराइरहेका दोलखाका श्याम तमाङ र मानसिंह तमाङ खोजी भइरहेको प्रहरी नायव उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका घाइते ३ जनाको सदरमुकाम र दुई जनाको दोलखाको गौरीशंकर जनरल अस्पतालमा उपचार भइरहेको छ ।
२ क्याम्पमा सुतेका अन्य मजदुरले भने भागेर ज्यान जोगाएका थिए । उनीहरु सवै सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । गौरीशंकर गाविसको मुलखर्क ९ मा क्याम्प वनाएर वसेका मजदुरलाई राति करिव १ वजेतिर वाढीले वगाएको हो ।
By www.ekantipur.com
http://www.ekantipur.com/np/2067/4/18/full-news/315617/

Subscribe to:
Posts (Atom)
Destination Dolakha
- Destination Dolakha: A visual profile of Dolakha District
The other documentary, ‘Destination Dolakha’ is a visual profile of Dolakha district of Nepal, which is also one of the focus district of SDC. With an aim to promote natural, archaeological, cultural and historical heritage of the district through visual documentation, the documentary introduces the district naturally, culturally and religiously. It is believed that the documentary will open various doors which can play vital role to generate the economic resources in Dolakha through the promotion of tourism.
Destination Dolakha